Monday, June 14

प्रेम तब मात्र सफल हुन्छ जब आफूले प्रेम गरेकाे मान्छेकाे राम्रो र नराम्रो दुवै पक्षका कुरालाई समान रुपमा प्रेम गर्न सुरु गर्छाै…,

June 8, 2021 106

Sapana Sanjal : प्रेम तब मात्र सफल हुन्छ जब आफूले प्रेम गरेकाे मान्छेकाे राम्रो र नराम्रो दुवै पक्षका कुरालाई समान रुपमा प्रेम गर्न सुरु गर्छाै…,

१) जो मान्छेले जिन्दगीमा हद भन्दा हद पिडा पाएको हुन्छ त्यो मान्छे कहिल्यै रुदैन, बस चुपचाप बस्ने गर्छ किनकि उसले रुदा रुदा पीडालाई जितिसकेको हुन्छ । २) हरेक बिहान हामी पुन जन्म लिन्छौ, आज जे गर्छौ त्यो महत्वपूर्ण मानिन्छ ।

३) आकाशमा त्यस्तो कुनै चिज छैन जसले पूर्व, पश्चिम छुट्याउन सकोस । मानिस आफ्नै बुद्दिद्वारा फरक निर्माण गरि छुट्याउछन् । अनि त्यसैलाई सत्य मानेर बिश्वास गर्छन् । ४) खुशी छु तिमी मेरो जिन्दगी बाट गए देखि, बारबार तिमिलाइ आफ्नो मानेर दुखी हुन अनि रुन परेको छैन ।

५) एकचोटि बिर्सीसके पछि सम्झनुको कुनै अर्थ रहदैन किनकी माया नै हो भने उसलाइ जिन्दगीभर कहिल्यै बिर्सन नै सकिदैँन । ६) जब तपाई संग पैसा हुन्छ तब दुनियाले तपाईको औ-कात हेर्ने गर्छ तर जब तपाई संग पैसा हुदैन तब दुनियाले तपाईलाई आफ्नो औ-कात देखाई दिन्छ ।

७) यदि कोहि मान्छेले आफ्नो रि-सलाई आफ्नो नियन्त्रणमा राख्न सक्छ भने त्यो मान्छे संग अरुको रि-सलाई पनि झेल्न सक्ने सामर्थ्य हुन्छ । ८) प्रेम तब मात्र सफल हुन्छ जब आफूले प्रेम गरेकाे मान्छेकाे राम्रो र नराम्रो दुवै पक्षका कुरालाई समान रुपमा प्रेम गर्न सुरु गर्छाै ।

९) एउटा मु-र्ख मान्छे आफुलाई अगाडी देखाउनको लागि नबुझी बोल्ने गर्छ तर एउटा समझदार मान्छे पहिला सबैको कुरा शान्त भएर सुन्छ, कुरा बुझ्छ र अन्तिममा बोल्ने गर्छ । १०) याद राख्नुस, तपाईको मन एकदमै मुल्यवान छ त्यसैले मनमा तिनीहरुलाई मात्र ठाउ दिनु जो तपाईको मनमा रहनको लागि लायक छन् र तपाईको मनको कदर गर्छन् ।

तपाईहरुलाई यी भनाईहरु कस्ताे लाग्याे प्रतिकि्या दिन नभुल्नुहाेला र यदि यस्ताे-यस्ताे पाेष्टहरु फेरि पढ्न चाहानु हुन्छ भने कमेन्ट बक्समा भन्न सक्नुहुनेछ । साथै पाेष्ट लाई सेयर गरेर साथ र सपाेट गरिदिनुहाेला ।

Comment