Tuesday, June 22

बिना सेफ्टी हेलिकप्टरबाट नेपाली सेनाले हामफालेको भिडिओ भाइरल [भिडियो सहित] हेर्नु होस।।

June 5, 2021 414

Sapana Sanjal : विना सेफ्टी आकासबाट हामफालेको भिडिओ भाइरल भएको छ । लाइमलाइट नेपालबाट अगष्ट २४ २०१७ मा अपलोड भएको उक्त भिडिओ यो समाचार तयार पार्दासम्म ६० लाख ५६ हजार भन्दा बढी भ्यूज पाएको छ । त्यो सेनाले हेलिकप्टर बाट बिना सेफ्टी हामफालेको । जसलाई तलको भिडिओमा पनि प्रष्ट देख्न सकिन्छ ।मुसहर वस्तीका बासिन्दा भन्छन्, ‘धुर्मुस सुन्तली हाम्रो भगवान हुन्’ ||

यसबाट नेपाली सेना कति बहादुर छ्न भनेर प्रष्ट हुन्छ भिडिओमा प्रतिक्रिया दिँदै एक पाठकले लेखेका छन् । हिटलरले पनि भनेका थिए, म मेरो देशका सेनाहरु संसारका जुनसुकै सेनामा पनि लड्;न सक्छ्न, तर गोर्खालीको नाम सुन्नेबित्तिकै मेरो मुटु थर्कन्छ।” यसबाट पनि प्रष्ट हुन्छ कि नेपाली सेनाको प्रभाव संसारमा कसरी परिरहेको छ । १५ हजार भन्दा बढी लाइक पाएको उक्त भिडियोले ५ सय प्रतिक्रिया पनि पाएको छ ।

शनिबार शनिदेवलाई प्रसन्न बनाएर यसरी हटाउन सकिन्छ साढेसाती दशाको दोष
काठमाडौं – शनिबार भगवान शनिदेवको पूजा आराधना गर्ने दिन ।शनिदेशवलाई प्रसन्न गराउन सके ग्रह दशा हट्ने धार्मिक विश्वास छ । यसै विश्वासका आधारमा शनिवार सबेरै मानिसहरु नुवाईधुवाई गरेर विभिन्न मठ मन्दिरमा गएर शनिदेवको पूजा गर्ने तथा पिपलमा जल समेत अर्पण गर्ने गर्दछन् ।

ब्रमाण्डका नौ ग्रहहरूमा शनिलाई न्यायाधीश मानिन्छ । त्यसैले उनको पूजा आराधना गर्नाले मनमा शान्ति परिवारमा सुख तथा काममा सफलता मिल्ने धार्मिक विश्वास छ ।शनिलाई उपयुक्त पूजाविधीले प्रसन्न बनाउन सके साढेसाती दशाको प्रभाव समेत कम पार्न सकिने बताइन्छ ।

ज्योतिषीहरुका अनुसार साढेसाती दशाले ठूलो अनिष्ठ निम्त्याउँछ । शनिको दशा र बक्र दृष्टि परेमा शारीरिक र मानसिक कष्ट झेल्नुपर्ने हुन्छ भने विभिन्न रोगले समेत सताउने बताइन्छ ।

यस्तो अवस्थामा साढेसाती दशाको प्रभाव कम गर्न शनिदेवको उपयुक्त विधीले पूजाआजा गर्न जरूरी रहेको ज्योतिषीहरुले बताएका छन् ।विभिन्न ज्योतिषीहरुले विभिन्न माध्यमबाट व्यक्त गरेको सुझावलाई आधार मानेर यहाँ साढेसातीको प्रभाव कम गर्न केही उपाय प्रस्तुत गरिएको छ ।

भरसक सूर्य उदाउनु भन्दाअघि हरेक शनिबार शनिको पूजा गर्ने । पिपलको बोटमा जलअपर्णसहित विशेष पूजा गर्ने । खुर्सानीमा पानी छर्कनु पनि राम्रो मानिन्छ ।
शनिबार कालो तिल दान गर्नुहोस्। शनिबार पारेर फलामका सामाग्री शनिदेवको मन्दिरमा चढाउनोस् । छालाका जुत्ता र चप्पल पनि दान गर्दा प्रयोग नगर्ने ।शनिबार हनुमान चालीसाको पाठ गर्नोस् ।

Comment