Friday, September 17

खुसिकाे खबर; कोरो-ना संक्रमणको सङ्ख्या भन्दा निकाे हुनेकाे सङ्ख्या धेरै {कति जना थपिएत आज हेर्नुहाेस् }

June 4, 2021 164

Sapana Sanjal : खुसिकाे खबर; कोरो-ना संक्रमणको सङ्ख्या भन्दा निकाे हुनेकाे सङ्ख्या धेरै {कति जना थपिएत आज हेर्नुहाेस् } । छिमेकी देश भारतमा को- रोनाले भयावह रुप लिँदै गर्दा नेपालमा पनि त्यसको असर देखिएको छ  भने पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको हो ।

जेष्ठ २१ गते । पछिल्लो २४ घण्टामा थप ६ हजार ६५३ जनामा को-रोना भाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार ८१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४६२४ जना र एन्टिजेन विधिबाट २ हजार २९ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ ।

हाल सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ रहेको छ । सक्रिय संक्रमितमध्ये ९० हजार ८९२ जना होम आइसोलेसनमा, ६ हजार ८०९ जना संस्थागत आइसोलेसनमा । १ हजार ४२२ जना आईसीयू तथा ४०४ जना भेन्टिलेटरमा रहेका छन् । यही अवधिमा थप ८ हजार ६६३ जना निको भएका छन् ।

हालसम्म नेपालमा ४ लाख ७६ हजार १३० जना निको भएका छन् । नेपालमा निको हुने दर ८१.९ प्रतिशत रहेको छ । को-भिड–१९ को संक्रमणबाट थप १०१ जनाले ज्या- न गुमाएका छन् । यो सँगै नेपालमा ७ हजार ७३१ जनको मृ- त्यु भइसकेको छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

Comment