Sunday, September 26

यी ४ राशि हुनेलाई दिदैनन् दुश्मनले प्रगति गर्न

June 4, 2021 184

Sapana Sanjal : जन्म समय अनुसार हरेक मानिसहरुलाई ज्योतिषशास्त्रले १२ वटा राशिमा विभाजित गरेको छ । जन्म समयमा हुने ग्रह र नक्षत्रको स्थिति हेरेर राशि निर्धारण गर्ने गरिन्छ ।१२ वटा राशिको फरक-फरक भाग्य हुने मात्र नभई व्यवहार समेत फरक–फरक हुन्छ । मित्र मात्र होइन दुश्मन पनि हरेक व्यक्तिको हुन्छ । फरक यति हो की केहिका धेरै दुश्मन हुन्छन् भने केहिका कम ज्योतिषशास्त्रलाई आधार मान्ने हो भने निम्न ४ राशि हुनेहरुको सबै भन्दा धेरै दुश्मन हुन्छन् ।मेष राशिप्राय भाग्यले साथ दिने यस राशि हुनेहरु सजिलै प्रगति गर्छन्। त्यति मात्र नभई सफल हुनको लागि दुखै गर्न पनि पछि हट्दैनन् । अलग सोच र प्रतिभाको कारण मेष राशि हुनेहरुलाई रिस गर्ने धेरै हुन्छन्। मेष राशि हुनेहरुले सफलतामा बाधा उत्पन्न गराउन खोज्ने देखि प्राय सचेत रहनु पर्ने हुन्छ ।

कर्कट राशिव्यवहारको कुरा गर्नुपर्दा कर्कट राशि हुनेहरु खुला दिलका हुन्छन् । मनमा लागेको कुरा मनमै लुकाउने भन्दा पनि फ्याट्ट भन्ने यिन्को बानि हुन्छ । यहि बानिको कारण कर्कट राशि हुनेहरुको धेरै दुश्मन हुन्छन् । यति मात्र नभई केहि मात्रामा रिसाहा हुनाले पनि कर्कट राशि हुनेहरुले छिट्टै दुश्मन कमाउँछन् ।

मकर राशिजस्तो सुकै परिस्थितिमा पनि नझुक्ने प्रवृतिको कारण यस राशि हुनेहरु हत्त-पत्त झुक्दैनन् । यहि कारणले गर्दै मकर राशि हुनेहरुका पनि धेरै दुश्मन हुन्छन् । कतै गलत भएको देख्न नसक्ने हुँदा पनि मकर राशिका दुश्मन धेरै हुन्छन् । तर मकर राशि हुनेहरु दुश्मनीको कारण विचल्लित भने कहिले पनि हुँदैनन् ।

वृश्चिक राशिबोल्ने काममा अनियन्त्रित मानिने वृश्चिक राशि हुनेहरु परिस्थितिको विचार गर्दैनन् । यहि कारणले गर्दा वृश्चिक राशि हुनेहरुको धेरै दुश्मन हुन्छन् । त्यति मात्र नभई कहिले काहीं अरुलाई दबाउन खोज्ने बानिको कारण पनि वृश्चिक राशि हुनेहरुका धेरै दुश्मन हुन्छन्

जन्म समय अनुसार हरेक मानिसहरुलाई ज्योतिषशास्त्रले १२ वटा राशिमा विभाजित गरेको छ । जन्म समयमा हुने ग्रह र नक्षत्रको स्थिति हेरेर राशि निर्धारण गर्ने गरिन्छ ।१२ वटा राशिको फरक-फरक भाग्य हुने मात्र नभई व्यवहार समेत फरक–फरक हुन्छ । मित्र मात्र होइन दुश्मन पनि हरेक व्यक्तिको हुन्छ । फरक यति हो की केहिका धेरै दुश्मन हुन्छन् भने केहिका कम ज्योतिषशास्त्रलाई आधार मान्ने हो भने निम्न ४ राशि हुनेहरुको सबै भन्दा धेरै दुश्मन हुन्छन् ।मेष राशिप्राय भाग्यले साथ दिने यस राशि हुनेहरु सजिलै प्रगति गर्छन्। त्यति मात्र नभई सफल हुनको लागि दुखै गर्न पनि पछि हट्दैनन् । अलग सोच र प्रतिभाको कारण मेष राशि हुनेहरुलाई रिस गर्ने धेरै हुन्छन्। मेष राशि हुनेहरुले सफलतामा बाधा उत्पन्न गराउन खोज्ने देखि प्राय सचेत रहनु पर्ने हुन्छ ।

Comment