Friday, October 15

हड्डि र छाला मात्रै बाकि छ ,यी १४ बर्षिय बाबुलाई यो के भयो यस्तो ,कठै (हेर्नुस् भिडियो )

June 3, 2021 699

Sapana Sanjal : यी साना चौध बर्षका बाबुलाई हेर्नुस् त शरिरमा हड्डि र छाला मात्रै छ ।यस्तो बिजोक अवस्था छकि उनले खाना समेत पाएपबाट बिहान बेलुकाको खाने गरेका छन् ।उनको शरीर यो ढंगमा सुकेको छ कि कं`काल जस्तो नै देखिन्छ र सामान्य मान्छे नजिक जान समेत डराउछन् ।

जन्मेको ३ महिनामानै आफ्नै आमाले छोडेर अन्यत्र गइन ।बुवा पनि सारो बिरामि र हजुरआमाको सहरामा हुर्केका यी बाबू स्कुल जाँदै गर्दा साइकलबाट लड्न पुगे र उनको त्यो लडाईनै अन्तत यसरी अभिसाप बन्न पुग्यो ।अहिले फुपुले ती बाबुलाई हेर्दै आएकि छिन् ।

पहिले ४० केजि थिए तर अहिले मात्रै २० केजिमा झरे ।राम्रो चिकित्सकसम्म पुग्न सकेका छैनन् र उपचार गर्दागर्दै सबै पैसा पनि सकियो र अहिले जीवन र मृ`त्युसग लड्न बिबस छन् ।आजको यश शृङ्खलामा तिनै बाबुको व्यथा लाई भिडियो सामाग्रिबाट तपाईहरु समक्ष पेश गर्दैछौ ।

हेर्नुस् भिडियो सामाग्री

Comment