Wednesday, September 22

दुखद खबर ; आज फेरि बढ्याे कोरो-ना संक्रमणको सङ्ख्या {कति जना थपिएत आज हेर्नुहाेस् }

June 3, 2021 262

Sapana Sanjal : दुखद खबर ; आज फेरि बढ्याे कोरो-ना संक्रमणको सङ्ख्या {कति जना थपिएत आज हेर्नुहाेस् } । छिमेकी देश भारतमा को- रोनाले भयावह रुप लिँदै गर्दा नेपालमा पनि त्यसको असर देखिएको छ  भने पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको हो ।

जेष्ठ १८ गते । पछिल्लो २४ घण्टामा थप ६०८५ जनामा को-रोना सक्रमण पुष्टि भएको छ । यस्तै ६८९८ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल २० हजार १६५ जनामा को- रोना परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा ६८ जनाको मृ- त्यु भएको छ । यस सँगै देशभर को- रोना बाट ज्या-न गुमाउनेको कुल संख्या ७४५४ पुगेको छ भने संक्रमितको कुल संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ ।
यस्तै निको हुनेको कुल संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ । हाल देशभर १ लाख ४ हजार ७८९ सक्रिय संक्रमित रहेका छन् ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

Comment