Friday, October 15

खुसिकाे खबर; हिजाेकाे भन्दा आज घट्याे कोरो-ना संक्रमणको सङ्ख्या {कति जना थपिएत आज हेर्नुहाेस् }

June 3, 2021 188

Sapana Sanjal : खुसिकाे खबर; हिजाेकाे भन्दा आज घट्याे कोरो-ना संक्रमणको सङ्ख्या {कति जना थपिएत आज हेर्नुहाेस् } । छिमेकी देश भारतमा को- रोनाले भयावह रुप लिँदै गर्दा नेपालमा पनि त्यसको असर देखिएको छ  भने पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको हो ।

जेष्ठ १९ गते । पछिल्लो २४ घण्टामा थप ५३१६ जनामा को-रोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, काठमाडौँ जिल्लामा ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ जना गरी उपत्यकामा कूल १४५६ जना संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा थप १०१ जनाको मृ-त्यु भएको छ भने यही अवधिमा ७२१९ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुने दर ८०.८ प्रतिशत पुगेको छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

Comment