Friday, June 18

रामराम यो के भएको यस्तो ,यो कस्तो रोग लाग्यो ,मान्छे तर्सिन्छन्,कठै बिचरा (हेर्नुस् भिडियो )

June 1, 2021 440

Sapana Sanjal : पशुपति क्षेत्रको नजिकै बिजोक अवस्थामा आमा छोरी रहन्छन् ।शारीरिक अवस्था नाजुक भएको छोरिको पीडा त छदै छ उता ८२ बर्षिय आमा जो उमेरले ठग्दै गर्दा आँखा देख्नै छोड्नुभयो त्यो अर्को पीडा छ ।छोरिलाई झट्ट सामान्य मान्छेले हेर्दा जो कोहिको पनि सातो जान्छ ।

बुढेसकालको सहारा एउटा छोरो त थियो तर कुलतमा फसेपछि अहिले यो परिवार पुरै तहसनहस अवस्थामा छ ।छोरिका आखाहरु ठुलाठुला अनुहार सुन्निएको दातहरु छियाछिया नाक का`टिएको निकै नै दयनिय अवस्थामा हामिले उहालाई देख्यौ ।यदि कोहि सहारा हुदैन भने भगवान् हुन्छ भन्छन् भगवान् यो प्रमाणित गरिदे ।

छोरिले अरुको घरमा भाडा माझेर आमा र आफू पालिदै आएका थिए ।छोरिकै यो अवस्था भएपछि उनलाई समाजले गर्ने व्यवहार र हेपाइ उनले सहदै आएकि छिन् ।आफ्नो बास्तविकतालाई स्विकार गरेर उनी बाच्ने प्रयत्न जो गरिरहेकि छिन् ।अहिले झनै यो लकडाउनमा यो परिवारलाई कति गाह्रो भएको होला ।

हेर्नुस् भिडियो सामाग्री

Comment