Friday, September 17

नेपालमा काे-राेना संक्रमितकाे सङ्ख्या घट्दाे क्रममा, निकाे हुनेकाे सङ्ख्या धेरै {कति जना थपिएत आज हेर्नुहाेस् }

May 31, 2021 179

Sapana Sanjal : नेपालमा काे-राेना संक्रमितकाे सङ्ख्या घट्दाे क्रममा, निकाे हुनेकाे सङ्ख्या धेरै {कति जना थपिएत आज हेर्नुहाेस् } । छिमेकी देश भारतमा को- रोनाले भयावह रुप लिँदै गर्दा नेपालमा पनि त्यसको असर देखिएको छ  भने पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको हो ।

जेष्ठ १७गते । पछिल्लो २४ घण्टामा थप ४७६२ जनामा को- रोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ५५ पीसीआर र २४२५ एन्टिजेन परीक्षणमा ४७६२ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लाे २४ घण्टामा संक्रमणका कारण ११४ जनाको मृ- त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यस्तै ६ हजार ४९१ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

Comment