Monday, June 21

शिशिर भण्डारीलाई गीत चोरेको आरोप लाग्यो । शिशिरले दुखी हुँदै स्पष्टिकरण दिए, वास्तविकता यस्तो रहेछ (भिडियो हेर्नुस)

April 23, 2021 198

Sapana Sanjal : शिशिर भण्डारीको पछिल्लो गीत फोटो फिरिममा २ गीत बिवादमा परेको छ । फोटो फिरिममा २ रुमाल चिनो छको पछिल्लो हरफ मायाको सम्झना फिर्ता दिनु छ, पुरानो लोकप्रिय गीत औंठी चिनो छ, मायाको सम्झना फिर्ता दिनु छसँग मिलेपछि शिशिर तनावमा छन् ।

टिकटकमा यि दुई गीतहरुका अंशहरुलाई जुधाएर धेरैले हालेका छन् । यस बिषयमा शिशिर भण्डारीले आफ्नो मत राखिसकेका छन् ।

उनले नेपाली गीतहरुका केहि शव्दहरु यस अगाढी धेरै गीतमा मिलेको र अहिले पनि धेरै गीतका शव्दहरु मिल्ने बताए । आफुले जानेर उक्त गीतबाट यस गीतको लागि शव्द नकोरेको उनको भनाई छ ।

पुरानो गीतलाई सुर्य कुमार क्षेत्रीले लेखेका थिए, जो अहिले स्वर्गिय भइृसक्नु भएको छ । शिशिरले गीतको शव्द जुध्दा सम्बन्धित श्रष्टालाई परेको असरप्रति क्षमा मागेका छन् ।

शशिरिले दर्शक, श्रोताहरुसँग राय, सल्लाह लिदै यस गीतमा आफुले गर्नुपर्ने सुधारहरुका बारेमा आफु तयार रहेको बताएका छन् । भिडियो हेर्नुस

Comment