Tuesday, June 15

सपना रोक्का मगर जस्तै बिनयजंग बस्नेतकी अर्की छोरी निर्जला कुनै हिरोइन भन्दा कम छैनन (भिडियो सहित)

May 30, 2021 97

Sapana Sanjal : आज श्री शाके १९४३ बि.स.२०७८ साल जेष्ठ १४ गते शुक्रबार इश्वी सन २०२१ मे २८ तारीख जेठ कृष्णपक्ष द्वितीया तिथी मूल नक्षत्र साध्य योग गर करण चन्द्रमां धनु राशिमा आनन्दादि योगमा स्थिर योग राक्षसनाम संवत्सर सुर्य उत्तरायणं ग्रीष्म ऋतु विश्व महिला स्वास्थ दिवस ( ज्यो.प.सरोज घिमिरे

धनगढी – शनिबार दिउँसो बजेट भाषण सुनिरहेका कैलालीको घोडाघोडीका वृद्ध श्यामलाल एक्कासि हौसिँदै खुशीले नाँच्न थाल्नुभयो । यो देखेर घरमा बसिरहेका छोराबुहारी र नाति दङ्ग भए । खुशीले नाँचिरहनुभएका श्यामलालले दुई वर्षीय नातिलाई काँधमा बोक्दै एकछिन आँगनमा खेलाउनुभयो र भन्नुभयो, ‘‘आजदेखि मेरो पेन्सन एक हजारले बढ्यो

यो सुनेर छोराबुहारी पनि खुशी भए । आफ्नो सक्रिय जीवन सामान्य खेतीपातीमै बिताउनुभएका आफ्ना बुबाको पेन्सन

Sapana Sanjal : ६ वर्षअघिदेखि काठमाडौं तथा बाहिरका बे वारिसे रूपमा फा लिएका श व व्यवस्थापन गर्न लागिपरेका विनयजंग बस्नेले अहिलेसम्म धेरै श वको दा हसंस्कार गरिसकेका छन्। उनी दाह संस्कारमा लाग्नुको पनि उस्तै कहानी छ। १५ वर्षअघि बुवाको सवारी दुर्घ टनामा परेर ज्या न गयो। सहसचिवबाट अवकाश पाएका बुवा खोज्दै जाँदा १६ वर्षअघि जब विनयजंग बस्नेत शिक्षण अस्पतालको बेवा रिसे श व कक्ष पुगे। त्यतिखेर बेवारिसे श वहरू कि रा परेको अवस्थामा देखेपछि उनको मन फेरियो ।

‘बुवा सवारी दुर्घ टनामा परी मृ त्यु भएको रहेछ। बुवा खोज्दै शिक्षण अस्पताल पुग्दा अन्य श व कि रा परेको अवस्थामा देखें,’ विगत सम्झँदै उनले भने, ‘मृ त्युपछि दाह संस्कार त हुनुपर्छ भनेर व्यवस्थापनमा लाग्नुपर्छ भन्ने महसुस गरें।’उनले त्यतिखेर आफ्नो जीवनलाई सही रूपमा सदुपयोग गर्न सकेनन्। उनी कुनै समय ला गूऔषध दु र्व्यसन फ से। समाजले पनि उनलाई चिन्न छाड्यो।

विनयजंग विवादमा पनि आइ रहन्छन्, केहि समय अघि उनले छोरी मानेकी सपना रोक्का मगरसँग सम्बन्धा बिगृएको थियो । अहिले उनि आफै काम गर्छिन भने विनयजंगले अर्की छोरी मानेकी निर्जला तामाङ मिडियामा आएकी छिन । हेरौ उनको यो भिडियो

Comment