Thursday, June 24

२१ बर्षिय गर्भवती भन्छिन् खाना नपाएर पेटको बच्चा म`र्ने भो ,केही पनि आफुसग छैन् ,भोकभोकै बसेको धेरै दिन भैसक्यो (हेर्नुस् भिडियो )

May 28, 2021 108

Sapana Sanjal : काठमाडौ ।

यो लकडाउनको विषम परिस्थितिमा धेरै नेपालिहरुलाई एकदमै गाह्राे भैरहेको अवस्था छ कोहिले ज्यान गुमाउनु पर्यो त कोहि अस्पतालमा लम्पसार भएर थन्किन बिबस छन् त कोहि अक्सिजनको कमिमा छट्पटाइरहेका छन् त कोहिलाई आइसियु भेन्टिलेटर नपाउदा ज्यान गुमाउन बाध्य छन् ।

काठमाडौं जस्तो पापि सहरमा राजु राई र उनको श्रीमती बस्छन् ।श्रीमती आठ महिनाको गर्भवती छिन् र उमेरको हिसाबमा पनि उनी मात्रै २१ बर्षकि भइन् ।लगभक दुई दिन देखि आफुहरु।भोकभोकै भएको र अन्न भन्ने आफुहरुसग केही पनि नभएको र आफुभन्दा पनि आफ्नो बच्चा जो पेटमा छ उसलाई समस्या भएर म`र्ने पो होकि भन्दै उनिहरु पिर गर्छन् ।

उता भोकले मात्रै पिरोलेको छैन पेटमा भएको बच्चाले झनै पिरोलिरहेको छ ।यस्तो अवस्थामा चिकित्सकलाई देखाइ रहनुपर्ने बेला उनिहरु भोकभोकै बस्न बिबस छन् ।पेटमा अन्न छैन शरिरले झन उपचार पाउने कुरो त झन सपना मात्रै न हो ।कन्स्ट्रक्सनमा काम गर्थे राजु र जसोतसो आफ्नो श्रिमतिलाई हेरेकै थिए तर लकडाउन भएसगै उनिहरुलाई हदसम्मको पीडा भएको बताउँछन् ।

हेर्नुस् भिडियो सामाग्री

Comment