Friday, September 17

उपचारमा यति धेरै पैसा खर्च भइरहदा आफुहरुलाई हदसम्मको अफ्ट्यारो , खुट्टाको यो हाल ,ठाउठाउमा रडैरड ,यस्तो बिजोक अवस्था (हेर्नुस् भिडियो )

May 27, 2021 311

Sapana Sanjal : काठमाडौं :

भक्तपुर तिलकुटका शनि सुनार जो सवारि दु`र्घटनामा परि अहिले एकदमै दयनीय जीवन जिउन बिबस छन् ।उनको खुट्टो,भित्र रड हालेको र पटकपटक अप्रेसन गरेको उनी बताउँछन् ।बिवाहित उनिको सानो बच्चा समेत छ ।उपचारमा यति धेरै पैसा खर्च भइरहदा आफुहरुलाई हदसम्मको अफ्ट्या,रो भएको उनी बताउँछन् ।

उपचार गर्ने क्रममा आ,र्थिक अभाव यो ढंकबाट भयो कि कोठाको भाडा समेत तिर्न नसकेको आठ महिना भइसक्यो ।

उता श्रि,मति र आफ्नो बच्चालाई भने अनुसार लाउन खुवाउन नसक्दा बहुतै दुख लाग्ने उनी बताउँछन् ।आफू कसैगरि उठ्न र हिड्नसम्म सक्ने यदि भैदिए कसैगरि परिवारलाई पाल्न सम्म सक्ने थिए भन्दै उनी भावुक हुन्छन् ।

पैसा छ उपचार छ पैसा छैन उपचार छैन् ।यस्तै न त छ यहाको चलन त्यहि भएर त गरिब झनझन पिल्सिदै जान्छ ।

यो गरिबी भ,न्ने चिज नै एकदमै घातक रहेछ हुनेलाई यतिधेरै छ नहुनेलाई केही पनि छैन् ।आजको यश शृङ्ख,लामा तिनै पिडितसग लिइएको अन्तर्बार्ता पेश गर्दछौ ।

Comment