Friday, September 17

नेपाली चेली सृजना राना मगर अमेरिकन आर्मिको उच्च पदमा छनोट हुन सफल ! भिडियो सहित

May 27, 2021 161

Sapana Sanjal : भिडियो अन्तिममा छ।
नेपाली चेली सृजना राना मगर अमेरिकन आर्मिको उच्च पदमा छनोट हुन सफल !

सृजना राना मगर धरानमा बसोबास गर्दै आएका थिईन। सानै देखि आर्मी बन्नमा रुचि भएको सृजनाले धरानमा आफ्नो +2 को अध्ययन पूरा गरे पछि नेपाल आर्मिको सेकेन्ड लेफ्टिनेन्ट पदको लागि भर्ती लाग्न प्रयास गरिन तर असफल भएपछि उसले आफ्नो ब्याचलर को पढाइ अघि बढाउदै जादा उसलाई डिभि परेर सृजना अमेरिका गईन।

अमेरिकामा गएर उसले गोप्य रुपमा परिवारलाई पनि नभनी अमेरिकन आर्मिमा निबेदन दिए र सफल भए पछि परिवारलाई जानकारी गराए। उसको आर्मी बन्ने रहरसाहस र संकल्पलाई गोर्खा कम्पनी ट्रेनिङ लाई सलाम गर्दछ। बैनि सृजनालाई अमेरिकन आर्मिमा अझै सफलता प्राप्तीका लागि शुभकामना ब्यक्त गर्दै हार्दिक बधाई दिन चाहन्छौ!

यो पनि पढ्नुहोस्

जनस्वास्थ्यविद् रवीन्द्र पाण्डेले बेलायतमा देखिएको नयाँ प्रजातिको भा’इरस कोरो’ना भाइ’रस नै भएको बताउनुभएको छ । त्यहाँ देखिएको भा’इरस कुनै नयाँ भा’इरस नभएको बताउँदै उहाँले भाइरसको स्वरूप मात्र परिवर्तन भएकोब बताउनुभयो ।

शनिबार सामाजिक सञ्जालमा एक पोस्ट गदै उहाँले बेलायतमा स्वरूप परिवर्तन भएर कोरो’ना भाइ’रसको नयाँ प्रजाति देखिएको बताउनुभयो । पुरानो कोरोना भा’इरसभन्दा यो ७० प्रतिशत बढी सर्न सक्ने उहाँको भनाइ छ ।

डा.पाण्डेले नयाँ को’रोना भाइरसको मृ त्युद’र पूरानो कोरोना भाइरस’को मृ त्यु दर भन्दा कम रहेको बताउनुभयो । उहाँले आम सर्वसाधारणलाई नयाँ ख त रा भाइरस आयो भन्ने हल्लाबाट टाढा रहन समेत आग्रह गर्नुभएको छ । नयाँ र पूराना किसिमको को रोना भाइ रसको सर्ने तरिका, यसका लक्षण, उपचार, रोकथाम तथा खोप एउटै भएको उहाँको भनाइ छ ।

कोरियामा पनि नेपाली चेली सम्झना राई कोरिएन पुलिसमा कार्यरत छिन हेर्नुहोस भिडियो

 

Comment