Wednesday, September 22

आइतवार संक्रमित हुने र रोग जित्नेको संख्या झण्डै उस्तै, शनिवार भन्दा बढ्यो मृत्यु

May 23, 2021 178

Sapana Sanjal : काठमाडौं ।

नेपालमा महामारीको दोस्रो लहर पनि तीव्ररुपमा फैलिइरहेको छ। दिनप्रतिदिन संक्रमित र मृ,त्यु दर बढिरहेको तथ्याङ्कले देखाएको छ। पछिल्लो २४ घन्टामा मुलुकमा ७ हजार ९१४ जनामा सं क्रम ण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले थप ७ हजार ९१४ जनामा सं क्रम ण पुष्टि गरेको हो। जम्मा १८ हजार ९६५ नमूनाको परीक्षण गराउँदा ७ हजार ९१४ जनामा सं क्रम ण देखिएको हो।

यस्तै पछिल्लो २४ घन्टामा थप १९३ जना संक्रमितले ज्यान गुमाएका छन्। शनिबार मात्रै कोरोनाबाट १२९ जनाको मृ,त्यु भएको थियो। यस्तै १ लाख १५ हजार ५४७ जना सक्रिय संक्रमित छन्।

मन्त्रालयका अनुसार उपत्यकामा २ हजार ८२१ जना संक्रमित थपिएका छन्। ३६६ जना भक्तपुरमा, ६९४ जना ललितपुरमा र १ हजार ७६१ जना काठमाडौंमा गरी २ हजार ८२१ जनामा संक्र रम ण देखिएको हो। आज ७ हजार ६४४ जना सं क्रम णमुक्त भएको मन्त्रालयले जनाएको छ।

हिजो ८ हजार ९८० जनामा सं क्रम ण पुष्टि भएको थियो भने ८ हजार ८४८ जना सं क्रम ण मुक्त भएका थिए। गएको २४ घण्टामा १ हजार ७२१ जना आईसीयूमा उपचाररत रहेकोमा ४२४ जना भेन्टिलेटरमा छन्।

Comment