Friday, October 15

आफ्नै घरको श्रीमती र छोरी श्रिमानको बिचल्ली पारेर बिदेश भागे ,पैसाको लागि यतिसम्म भएको रहेछ ,कठै (हेर्नुस् भिडियो )

May 23, 2021 330

Sapana Sanjal : काठमाडौ ।

काभ्रे जिल्लाका कृस्न लामा ।उमेर ४२ बर्ष ।उनी अहिले आफ्नो कान्छि छोरिसगै बस्दै आएका छन् ।आफ्नै श्रीमती र जेठि छोरीले आफुहरुलाई छोडेर बिदेश भागेको उनी बताउँछन् ।

श्रीमती र जेठ्ठि छोरिसग आफ्नो सम्पर्क समेत नहुने र नभएको उनी बताउँछन् ।श्रीमती पैसाको मामिलामा यो ढंगबाट लागिपरिन कि मानौ परिवार छोराछोरी केही पनि हैन् बस् हो त केवल पैसा ।पैसाकै कारण उनले घर छोडेको श्रिमानको दाबि छ ।

कृस्न आफू पनि अस्वस्थ रहेछन् पहिले क्यान्सर भएर सम्पुर्ण र`गतहरु नै परिवर्तन गर्नु परेको र बेलाबेला आफू बिरामि भैरहने उनी बताउँछन् ।यस्ता श्रिमानलाइ स्याहार गर्नुको साट्टो छोरी समेत लिएर उतै भासिनु निन्दनिय छ ।आमा चुस्ने चुस्ने अनि कोया आएपछि फ्याल्दिने ,मान्छेलाई आँप जस्तै सम्झियौ है ,धिकार छ ।

श्रिमान र श्रिमतिको सानोतिनो परिवार भैसकेपछि अलिअलि झै झगडा पर्नु स्वभाविक हो तर यसरी परिवारनै तहसनहस बनाएर भाग्ने कसैलाई पनि अधिकार छैन् ।श्रिमान बताउँछन् कि श्रिमतिको लागि यदि पैसानै ठूलो हो भने आफ्नो मृगौला बेचेर भएरपनि पैसा दिन आफू तयार भएको उनी अतितलाई सम्झदै भावुक हुन्छन् ।

अहिले तिनै कृस्नले आफ्नै श्रीमती र छोरिबाट अन्याय परेको भन्दै मिडियासम्म आउनुपर्ने बाध्यात्मक अवस्था सृजना भएको छ ।

हेर्नुस् भिडियो सामाग्री

Comment