Thursday, June 24

स्पेनबाट १४ करोडको स्वास्थ्य सामाग्री आफै ल्याउने प्रथम नेपाली राजदूत दावा फुटी शेर्पा ! [ सम्मान स्वरूप १-१ सेयर गरिदिनुहोला ]

May 23, 2021 184

Sapana Sanjal : काठमाडौं ।

आफै स्वास्थय सामाग्री ल्याउने प्रथम नेपाली राजदूत दावा फुटी शेर्पा स्पेनका लागि नेपाली राजदूत महामहिम दावा फुटी शेर्पा को’भिडको उपचारका लागि ।

स्पेन सरकारले प्रदान गरेको अति आवश्यक करिब १४ करोड स्वास्थ्य सामाग्री आफैले लिएर काठमाडौ आई पुग्नु हुने पहिलो नेपाली राजदूत हुनु भएकोछ ।
सबै नेपाली राजदूतले महामहिम दावा फुटी शेर्पाले जस्तै स्वास्थ्य सामाग्री ल्याउने हो भने कुनै पनि नेपाली अक्सिजन र उपचारको अभावमा अकालमा मृ’त्युवरण गर्नु ।

पर्ने थिएन महामहिम राजदूत दावा फुटी शेर्पा तथा मित्र राष्ट्रा स्पेन सरकारलाई ३ करोड नेपालीको तर्फबाट हार्दिक धन्यवाद थुची छे भन्न चहान्छौ वहां राष्ट्रिय विभुती पासाङ ल्हमु शेर्पाको सुपुत्री हुनुहुन्छ !यो

पनि पढ्नुहोस्,,, जाजरकोट ७ जेठ रासस, गाउँभरि घरैपिच्छे बिरामी हुँदा सर्वसाधारण हैरान भएका छन् । जिल्लाका सबै पालिकामा यस्तो समस्या देखिएको छ ।

कुशे गाउँपालिका अधिकांश गाउँमा ज्वरो आउने टाउको दुख्ने जिउ दुख्नेलगायत लक्षण देखिएको छ गाउँमा सबै बिरामी हुँदा हैरान भएको र आफूलाई समेत सन्चो नभएको रातो नेपालीले बताउनुभयो ।

Comment